एनआरएन यूरोप बैठक: डेनमार्क ‘घोषणापत्र’ नै अलपत्र

लण्डन । गैरआवासीय नेपाली संघ यूरोप क्षेत्रिय दशौं बैठक जर्मनीको फ्रायांकफर्डमा यही महिनाको अन्तिम साता सम्पन्न हुदैंछ । हरेक वर्ष यूरोपस्थित महंगा होटलमा आयोजना हुने बैठक पछि जारी हुने घोषणापत्र भने कागजमा सिमित रहने गरेका छन् । यसै बीच “युरोपका नेपालीका अभियान–लगानी पुनःनिर्माण र पर्यटन” विषयमा केन्द्रीत भई डेनमार्कको, कोपेनहेगनमा नवौ युरोपियन क्षेत्रिय वैठक ३०–३१ … Continue reading एनआरएन यूरोप बैठक: डेनमार्क ‘घोषणापत्र’ नै अलपत्र